स्वास्थ्य

प्रतिष्ठानबाट ७७१ जना जटिल रोग पीडितको उपचार

b p swasthya

इटहरी, ८ भदौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गतवर्ष विपन्न नागरिक औषधि उपचार कोषमार्फत पूर्वी नेपालका ७७१ जना जटिल रोगबाट पीडित नागरिकहरुको उपचार गरेको छ । विशेषगरी मुटु, मिर्गौला, फोक्सो, स्पाइनल इन्जुरी, क्यान्सर, मधुमेह, अल्जाइमर्स र पार्किन्सन जस्ता ...

Read More »

गर्भबाटै एचआइभी बोकेर आए ५ बालबालिका

hiv-aids

कविता उपाध्याय /रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो ...

Read More »

मृगौला पिडितलाई बुइपाली समाज दक्षिण कोरियाको सहयोग

aaa

काठमाडौं, १७ फागुन । मिर्गौला पिडीत बिना श्रेष्ठ बचाऔ अभियान अन्तर्गत बुइपाली समाज दक्षिण कोरियाद्वारा सङ्कलित एक लाख पैतालिस हजार रुपैया पिडितलाई हस्तान्तरण गरिएको छ । समाजले सङ्कलन गरेको रकम सोमबार रविन श्रेष्ठले पिडित विनालाई हस्तान्तरण गनुभएको पिडितका दाजु सुजन ...

Read More »

विपन्नलाई स्वास्थ्यसेवामा पहिलो प्राथमिकता

hn

काठमाडौँ, १५ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचांै स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको ...

Read More »

पोखरामा बर्डफ्लु,खतरा बन्दै

bird flu

१५ फागुन काठमाण्डौ । कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने गरी सतर्कता अपनाइएको जिल्ला पशुसेवा कार्यालय, म्याग्दीका प्रमुख डा मानबहादुर ...

Read More »

पाल्पामा मातृशिशु मृत्युदर न्यून

matri shishu

रामपुर पाल्पा, १४ फागुन । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदरमा कमी आएको छ । आमा सुरक्षा कार्यक्रमबाट प्रभावित भई हिजोआज स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ...

Read More »

पुरुष डाक्टरसँग उपचारका लागि खुल्दैनन् महिलाहरु

jajarkot

जाजरकोट, ११ फागुन । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढी पाठेघर खस्ने रोग भएका महिला रहेको पाइएको छ ...

Read More »

मिर्गौला रोग पीडितद्वारा सहयोगको अपिल

Kidney

पाल्पा, १० फागुन । मिर्गौलाको रोगबाट पीडित पाल्पा खस्यौली गाविस–१ कि धनकुमारी दङ्गालले आर्थिक सहयोग गरेर आफूलाई बचाउन जिल्लावासीसँग हात जोड्नुभएको छ । आर्थिक स्थिति कमजोर रहेकी ५३ वर्षीया दङ्गालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोगबाट ग्रस्त बन्नुभएको हो । ...

Read More »

दुईलाख ४० हजारलाई हात्तीपाइलेविरुद्ध औषधि

Hattipaile

बैतडी, १० फागुन । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना ...

Read More »

गर्भपतन गराउँने किशोरीको सङ्ख्यामा बृद्धि

रोल्पा, २ फागुन । चालु आर्थिक बर्षमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गएको मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super