विदेश

सिरियामा गोलावारी हुँदा राष्ट्रसंघ रुनै लाग्यो !

काठमाण्डौ मंसिर ४ सिरियाको एलेप्पो शहरमा रुस समर्थित सरकारी सेनाको चौथो दिने हवाई आक्रमण र गोलावारीलाई संयुक्त राष्ट्रसंघले दर्दनाक भनेको छ । सिरियाको पुर्वी विद«ोही नियन्त्रित शहर एलेप्पोमा अमेरिकी समर्थित विद«ोही समुह हटाउन सरकारी सेनाले भिषण आक्रमण र गोलाबारी गरिरहेको ...

Read More »

जिका भाईरस निमिट्यान्न भएकै हो त ?

काठमाण्डौ मंसिर ४ विश्व स्वास्थ संगठन (डब्लु एच ओ)ले लामखुट्टेबाट सर्ने जिका भाइरस संक्रमणको खतरा टरेसँगै अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्थाको अन्त्य भएको घोषणा गरेको छ । जिका भाइरसको संक्रमण तिव्ररुपमा बढेका कारण ९ महिना पहिले डब्लु एच ओले जिका संक्रमणलाई ...

Read More »

बोको हरामले बालबालीकाको खुसी हराम गराईदियो, भोकभोकै मर्दै बालबालिका !

काठमाण्डौ मंसिर १ अफ्रिकी मुलुक नाइजेरियामा  बोको हरामका कारण केहि महिना यता ७५ हजार बालबालिका भोकमरीले मर्न लागेको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र संघको मानवीय सहायता संयोजक पिटर लुण्डबर्गले ४० लाख बालबालिका मध्ये त्यहाँका ७५ हजार बालबालिकालाई ...

Read More »

नेपालमा जाडोले थुरथुर कामिदा वैज्ञानिक भने धेरै गर्मी हुने बताउछन् यसरी

काठमाण्डौ कात्तिक ३० यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ । प्रारम्भीक तथ्यांक अनुसार सन् २०१६ को पहिलो ९ महिना अघिल्लो वर्ष सन् २०१५ भन्दा गर्मी हुने देखिएको हो । वैज्ञानिकहरुले बताए अनुसार ९ महिनाको तथ्यांकले यो वर्ष गएको ...

Read More »

ट्रम्प र पुटिनबिच बलियो बन्ने सहमति !

काठमाण्डौ कात्तिक ३० अमेरिका र रुसबीचको चिसिएको सम्बन्ध सुधारका विषयमा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटनबीच टेलिफोन वार्ता भएको छ । ट्रम्पले, चुनाव जितेपछि पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो । टेलिफोन मार्फत ...

Read More »

आप्रवासीलाई लखेट्न थाले अमेरिकाका नयाँ राष्ट्रपति ट्रम्पले !

काठमाण्डौ कात्तिक २९ अमेरिकी नव–राष्ट्रपति डोनल्ड ट्रम्पले ३० लाख अबैध आप्रवासी आफ्नो निशानामा रहेको बताउनु भएको छ । अमेरिकी समाचार संस्था सिवीएससँगको साक्षात्कारमा उहाँले अवैध आप्रवासीलाई अमेरिकाबाट हटाउने अथवा जेलमा हाल्ने बताउनुभएको वीवीसीले उल्लेख गरेको छ । उहाँले विशेषगरी आफ्नो ...

Read More »

नेपालको जत्तिकै न्युजिल्याण्डमा भूकम्प जाँदा २ जनाको मृत्यु,नेपालमा भने १० हजार !

काठमाण्डौ कात्तिक २९ न्यूजिल्याण्डमा हिजो गएको शक्तिशाली भुकम्पमा परी कम्तिमा दुई जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार कैयौँ मानिसहरु भग्नावशेषभित्र पुरिएको आशंका गरिएको छ । क्राइष्टचर्चभन्दा ९५ किलोमिटर टाढा केन्द्रबिन्दू बनाएर हिजो मध्यरातमा ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प ...

Read More »

सधैँ एकअर्कालाई कुटाकुट गर्नेबिच शान्ति सम्झौता

काठमाण्डौ कात्तिक २८ कोलम्बिया सरकार र फार्क बिद्रोहीबिच नयाँ शान्ति सम्झौता भएको छ । ६ हप्ताअघि भएको जनमतसंग्रहले यसअघिको शान्ति सम्झौता अस्वीकार गरेपछि कोलम्बिया सरकार र फार्क बिद्रोहीले नयाँ शान्ति सम्झौताको घोषणा गरेका हुन् । शान्ति सम्झौताको विपक्षमा रहेका पूर्व ...

Read More »

अरुलाई तर्साउने डोनाल्ड ट्रम्प आफै तर्सिए !

काठमाण्डौ कात्तिक २१ अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी कार्यक्रममा हुलदंगा भएको छ । नेवादाको ¥यालीलाई सम्बोधन गरिरहेका बेला मञ्च नजिकै हुलदंगा भएपछि सेक्रेट सर्भिसका एजेन्टले ट्रम्पलाई सुरक्षा दिएर मञ्चबाट लगेका थिए । बीबीसीका अनुसार हुलदंगा मच्चाएको ...

Read More »

अमेरिकामा आतंकवादीले मौकामा चौका हान्ला ?

काठमाण्डौ कात्तिक २० अमेरिकामा राष्ट्रपतीय चुनावको मौका पारेर आतंकबादी आक्रमण हुनसक्ने भन्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । चरमपंथी समुह अलकाइदाले राष्ट्रपतीय चुनावका दौरान आक्रमण गर्न सक्ने गोप्य सुचना पाए लगत्तै अमेरिकाको सुरक्षा कडा पारिएको र त्यसबारे छानविन भईरहेको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super