विदेश

तेल सकिएपछि विमानको के लागोस् ? खसेछ विमान इन्धन सकिएर

काठमाण्डौ मंसिर १६ दुइृ दिनअघि कोलम्बियाको मेडिलन शहर नजिकै भएको विमान दुर्घटना इन्धन सकिदा भएको पुष्टि भएको छ  । ७७ जना सवार सो विमान दुर्घटनामा परी ब्राजिलको ए डिभिजन लिग खेल्ने सापेकोयन्से क्लबका खेलाडी, प्रशिक्षक, पत्रकार र चालक दल गरी ...

Read More »

सिरियाको मुख्य शहर नै विशाल चिहान बन्न सक्छ– संयुक्त राष्ट्रसंघ

काठमाण्डौ मंसिर १६ संयुक्त राष्ट्रसंघले सिरियाको विद«ोही नियन्त्रित एलेप्पो शहर विशाल चिहान बन्ने खतरा भएको चेतावनी दिएको छ । जारी गृहयुद्धमा सिरियाको सरकारी सेना आफ्ना सहयोगी शक्ति सहित विद«ोही नियन्त्रित पुवी एलेप्पो शहर नियन्त्रण गर्न अगाडि बढि रहेका बेला संयुक्त ...

Read More »

कोलम्बियामा विमान खस्दा समेत ६ जना बाँचे

काठमाण्डौ मंसिर १४ ब्राजिलको एक स्थानिय फुटबल टोलीका खेलाडी सहित ८१ यात्रु सवार विमान दुर्घटना ग्रस्त भएको छ । ७२ जना यात्रु र चालक दलका ९ सदस्य गरी ८१ जना रहेको चार्टर विमान कोलम्बियामा दुर्घटनामा परेको हो । बोलिभियाबाट उडान ...

Read More »

डोनाल्ड ट्रम्प एक अचम्मका पात्र, दिवंगत नेता फिडेल काष्ट्रो एक तानाशाही !

काठमाण्डौ मंसिर १२ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाका दिवंगत नेता फिडेल काष्ट्रोलाई एक तानाशाहको संज्ञा दिनुभएको छ । जनवरीमा कार्यभार सम्हाल्न लागेका ट्रम्पले अब क्युबालीहरु स्वतन्त्र भविष्य तर्फ अघि बढ्ने आशा व्यक्त गर्नुभएको छ । एक वक्तव्य जारी गर्दै ...

Read More »

भारत पाकिस्तान तनावबारे पाकिस्तानी संसदमा भनाभन !

काठमाण्डौ मंसिर ११ भारत र पाकिस्तानको सिमा रेखामा जारी तनावबारे पाकिस्तान संसदमा बहस भएको छ । त्यसक्रममा पाकिस्तानी सांसदहरुले सीमामा जारी तनाव कम गर्न आफ्ना प्रधानमन्त्री नवाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द« मोदीसँग कुरा गर्न सुझाव दिएका छन । हिजो पाकिस्तानी ...

Read More »

गोली हानाहान गरेर थाके कोलम्बिया सरकार र फार्क विद्रोही,जनताले हानाहान हेर्न चाहिरहे !

काठमाण्डौ मंसिर १० कोलम्बिया सरकार र त्यहाँको शक्तिशाली फार्क विद«ोहीबिच नयाँ संसोधित शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । कोलम्बिया सरकारले फार्क विद«ोहीसँग राजधानी बोगोटामा नयाँ संसोधित शान्ति सम्झौतामा हस्ताक्षरपछि संसदमा पेश गरेको वीवीसीले उल्लेख गरेको छ । शान्ति सम्झौता संसदमा ...

Read More »

दर्जनौ मान्छेको हड्डी र खप्पर मेक्सिकन प्रहरीको हातमा !

काठमाण्डौ मंसिर १० मेक्सिकोको दक्षिण क्षेत्रमा एक सामूहिक चिहानमा ठूलो संख्यामा मानव कंकाल फेला परेको छ । लागुऔषध उत्पादनको क्षेत्रको रुपमा चिनिएको मेक्सिकोको दक्षिणी क्षेत्रस्थित ग्रामिण भेगमा ३२ ओटा मानव कंकाल र ९ ओटा खप्पर भिन्दा भिन्दै स्थानमा फेला परेको ...

Read More »

सपथ खाएको पहिलो दिनमै तहल्का मच्याउने नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

काठमाण्डौ मंसिर ७ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले पदभार सम्हालेको पहिलो दिननै आफुले एक कार्यकारी आदेश जारी गरि ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौता टिपीपी फिर्ता गर्ने बताउनु भएको छ । ट्रम्पले आउदो जनवरीमा व्हाइट हाउस प्रवेश गरेपछि बाराक ओबामाको व्यापार ...

Read More »

जापानमा शक्तिशाली भूकम्पपछि १ मिटर भन्दा अग्लो सुनामी गयो

काठमाण्डौ मंसिर ७ जापानको उत्तर पुर्वी फुुकुसिमा प्रान्त केन्दविन्दु भएर ६.९ म्याग्निच्युडको शक्तिशाली भुकम्प पछि १ मिटर भन्दा अग्लो सुनामी गएको छ । यसअघि भुकम्प पश्चात त्यहाँ ३ मिटर अग्लो सुनामी आउने चेतावनी दिइएको विविसीले उल्लेख गरेको थियो । जापानी ...

Read More »

भारतमा रेल दुर्घटनामा परि कम्तिमा ९६ जनाको मृत्यु

काठमाण्डौ मंसिर ५ भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परि कम्तिमा ९६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ सय ५० जना भन्दा बढी घाइते भएका छन् । स्थानीय समयअनुसार कानपुरमा आज बिहान करिब तीन बजे पटना इन्दौर एक्सप्रेसको १४ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super