विदेश

भारतमा एक नेपाली मृत भेटिए

karent-lagera-mrityu

बैतडी, १५ फागुन । भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । भारतको ...

Read More »

ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

hn

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गर्नुभएको छ । “उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा ...

Read More »

कतारमा एक नेपालीको मृत्यु

death

राजविराज, ९ फागुन । वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ । जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे ...

Read More »

पाकिस्तानमा हिमपहिरोका कारण जनाको मृत्यु

france-himpahiro

पाकिस्तान, ८ फागुन । पाकिस्तानको उत्तरी भागमा गएको हिमपहिरोका कारण ७ श्रमिकको मृत्युभएको जानकारी एक वरिष्ठ अधिकारीले दिएका छन् । उनले चार व्यक्ति अझै हिउँमा पुरिएको पनि उल्लेख गरेका छन् । यस दुर्घटनमा सात व्यक्ति घाइते भएका छन् र दुर्घटना ...

Read More »

हिटलरको फोन लिलाममा

Hitle Phone

अमेरिका, ८ फागुन । दोस्रो विश्व युद्धका खलनायक एडोल्फ हिटलरले प्रयोग गरेको एउटा फोन अमेरिकामा यसै हप्ता लिलाम हुने भएको छ । रातो रंगको यो फोनमा हिटलरको नाम लेखिएको छ । यो फोन सन् १९४५ मा बर्लिनमा हिटलरको बन्करमा फेला ...

Read More »

किन कहिल्यै सुत्दैन बेलायत ?

Young Man Sleeping On Bed

लन्डन, ८ फागुन । अँध्यारो भएपछि घरभित्रै बस्ने संसारका कैयौं ठाउँ छन् । तर २४ सै घण्टा नसुत्ने मुख्य सहरहरु बढ्ने क्रम जारी छ । त्यो पंक्तिमा छन् लन्डनसहित बेलायती प्रमुख सहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो ...

Read More »

पाकिस्तानमा हिन्दु विवाह विधेयक पारित

hn

पाकिस्तान, ८ फागुन ।   पाकिस्तानी संसदले हिन्दु विवाह विधेयक २०१७ पारित गरेको छ । राट्रिपतिले हस्ताक्षर गरेपछि यसले औपचारिक रुपमा कानुनको मान्यता पाउने छ ।   पाकिस्तानमा रहेको हिन्दुले विधेयकको स्वागत गरेका छन् । यसबाट अल्पसंख्यक हिन्दुले आफ्नो विवाह ...

Read More »

नँया वर्ष शुभकामना साँझ अप्रिलमा हुँने

Parbat

यूके, ४ फागुन । पर्वत वेलफेयर सोसाइटी यूकेले अप्रिल २२ मा नेपाली नँया वर्ष शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ । अल्डरसटमा हुँने कार्यक्रम सफल पार्नका लागी सल्लाहकार मान प्रसाद गुरुङको संयोजकयतोमा फेब्रअरी १२ मा एक समिति गठन गरिएको छ ...

Read More »

विश्व नेपाली साहित्य महासंघको उपशाखा दमाममा गठन

bb

साउदी, ४ फागुन । छरिएर रहेका साहित्यकारहरुलाइ एकिकृत गर्ने उद्देश्यका साथ स्थापित सस्था विश्व नेपाली साहित्य महासङ्घ साउदी शाखाले उपशाखा गठन गरेको छ । साउदीकै दोस्रो ठूलो शहर दमाममा दिपेन्द्र खड्काको अध्यक्षतामा ९ सदस्यीय कायसमिति फेब्रुअरी १२ मा गठन गरेको ...

Read More »

आप्रसासीलाई प्रवेशमा कडाई गर्न ट्रम्पको निर्देशन

donald trump

वासिङटन, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिका प्रेवशमा कडाई गर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले उग्र इस्लामवादी आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिनका लागि आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्नुपरेको बताउनुभएको छ । पेन्टागनमा हस्ताक्षर गरेपछि उहाँले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super