शिक्षा

कक्षा ११ को परीक्षा सर्याे

NEB

भक्तपुर, २० फागुन । आउँदो वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको आज बसेको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पछि धकेलेको बोर्डका सदस्य–सचिव ...

Read More »

निर्वाचन शान्तीपूर्ण बनाउँन ७ बुँदे प्रतिवद्धता

Sobiu

भद्रपुर, १५ फागुन । फागुन १८ गते हुने स्ववियुको निर्वाचनलाई द्वन्द्वरहित ढङ्गले सम्पन्न गर्न विद्यार्थी सङ्गठनका नेताहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा विद्यार्थी सङ्गठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्या्दित र व्यवस्थित बनाउन ...

Read More »

छात्रवृत्ति अनियमितता

money

वीरगन्ज, १० फागुन । जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त हुनुहुन्छ । जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय ...

Read More »

निब्सको बार्सिकोत्सवका झलकहरु

National ideal boardiang high school annual program-NIBS (3)

काठमाण्डौ ९ फागुन । राजधानीको मण्डिखाटारमा रहेको नेशनल आइडियल बोर्डिङ्ग हाई स्कुल निब्सले आफ्नो ११औँ वार्षिक उत्सव, अभिभावक दिवस एवं विशिष्ट नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी रहेका ...

Read More »

एस.एम.एस.मार्फत विद्यार्थी भर्ना

SMS

जुम्ला, ३ फागुन । जिल्ला शिक्षा कार्यालयको निर्देशनमा सामुदायिक विद्यालयले एसएमएसमार्फत विद्यार्थी भर्ना अभियानलाई तीव्र बनाएका छन् । गएको माघ २५ गतेबाट कार्यालयको निर्देशनमा विद्यालयले यो अभियानलाई तीव्र बनाएका हुन् । भर्ना अभियान सुरु भएपछि चिसोका कारण बन्द भएका विद्यालयमा ...

Read More »

उपहार प्रेम दिवसको…

  कविता , बसन्त चौधरी । आज ! तिम्रो दिन मेरो दिन अनि प्रेमको गुलाबी उत्सवमा रमाउने प्रेमीहरूको गुलाबी दिन ! दिँदैछु तिमीलाई उपहार कल्पनाका सफा पन्नामा कलात्मक चित्र भर्दै भावनालाई शब्दमाथि बिछाएर प्रीतमाथि सजाएर स्वीकार ! मेरो हृदयको बगैंचामा ...

Read More »

पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न, पायोनियर कै बर्चस्व

payoneer chess compidition boys

२९ माघ,  काठमाडौँ । राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले २७ गते बिहिबारबाट सुरु भएको चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता सम्पन्न गरेको छ । स्कुलको आफ्नै प्रांगनमा गरिएको उक्त प्रतियोगितामा ११० विद्यार्थीहरु ...

Read More »

२८ वर्षे हदबन्दी : चुनावका लागि तयार छन्, उम्मेद्‌वार बन्न योग्य छैनन् (कस्को उमेर कति?)

Sobiu

काठमाडौं, २१ माघ । त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेद्‌वार बन्न योग्य छैनन् । प्रायः ...

Read More »

स्कुल नजाउ छोरी, प्रेमको डर लाग्छ

school

वीरगन्ज, २१ माघ । कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग प्रेम गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो । यस्तो घटना सार्वजनिक भएपछि ...

Read More »

यादवको पुस्तक सार्वजनिक

hn

काठमाडौँ, १६ माघ । लेखक तथा पत्रकार रामरिझन यादवको पुस्तक ‘ब्ल्याकआउट’को सार्वजनीकिकरण गरिएको छ । नेपालको संविधान घोषणा भएपछि तराई–मधेस क्षेत्रमा चलेको आन्दोलनको क्रममा मारिएका नागरिकप्रति समर्पित गरी लेखिएको पुस्तकको (माओवादी) जनयुद्ध, जनआन्दोलन दोस्रो र मधेस आन्दोलनका सहिद परिवारले संयुक्तरुपमा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super