Big News

जनताकै घरदैलोमा छन् सांसद सिलवाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवं प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद नारायण सिलवाल यतिबेला ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम मार्फत आफ्नो क्षेत्रमा छन् । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्, सिलवाल ...

Read More »

उस्तै मन छुने ‘मुनामदन’ शिल्पी मा

मदन भोटबाट फर्किदा आमा र श्रीमती मुनाले खुसीयालीसाथ गाग्रोमा पानी भरेर स्वागत गरेको भए कथा सुखान्तमा अन्त्य हुन्थ्यो नै । तर जसको चेहरामा खुसी फूलाउन मदन भोट गए, फर्किदा श्रीमती मुना बितेको खबरले उनकै जीवनको चमक सदाको लागी गुमाए । ...

Read More »

सिंगारु गीत ‘आँखा जुध्यो’ मा रमाएका दर्शक ‘बोक्सी उद्योग’ मा रोए

काठमाडौ, १३ बैशाख मध्यपश्चिम क्षेत्रमा लोकप्रीय भाका सिंगारु गीत ‘आँखा जुध्यो’ को अडियो तथा भिडियो एक कार्यक्रमबिच शनिबार सार्वजनिक गरिएको छ । बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत,पूर्वसासद हरिचरण शाह,सिस्टर नेपालकी अध्यक्ष नन्दा बस्याल लगायतले गीत र म्युजिक भिडियो सार्वजनिक गरेका ...

Read More »

सातौँ स्थानका लागि नेपाली टोली मैदानमा

काठमाण्डौ,३ चैत्र । जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि हुने प्लेअफुमा नेपाल शनिबार नेदरल्याण्डसँग अन्तिम खेल खेल्दैछ। एकदिवसीय मान्यता पाएपछि नेपाली टोली उत्साहित छ भने प्रतियोगितामा खराब लयमा देखिएको नेदरल्याण्ड्स सुपर सिक्समा पुग्न नसकेपछि सातौ स्थानका लागि खेल्नु ...

Read More »

नेपाल हिन्दुराष्ट्र अवश्य हुनेछ– महासचिव अस्मिता भण्डारी

अस्मिता भण्डारी महासचिव विश्व हिन्दु महासंघ । विश्व हिन्दु महासंघमा आवद्ध हुनुभएको कति भयो ? झण्डै १०÷११ बर्ष भयो । त्यो भन्दाअघि म सक्रियरुपमा पत्रकारिता गर्थेँ । महिलासँग सम्बन्धित ‘महिला सञ्चार समुह’ भन्ने संगठन पनि छ । मानचित्र म्यागजिन पनि ...

Read More »

राष्ट्रपतिको निर्वाचन सुरु

काठमाण्डौं,२९ फागुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभयो । संघीय संसद् भवन नयाँ बानेश्वर ...

Read More »

भण्डारी फेरि पाँचबर्ष राष्ट्रपतिमा आज पक्का हुदै

काठमाण्डौं,२९ फागुन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा ...

Read More »

आफ्नो जितको आधार यसरी बताउछन् लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु

१४ मंसिर,काठमाण्डौ यतिबेला महिला,बालबालिका तथा समाजकल्याणमन्त्री एवं राप्रपा नेता विक्रमबहादुर थापा काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका रुपमा चुनावी घरदैलोमा छन् । लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा ओर्लिएका राप्रपा नेता थापालाई आफ्नो पार्टीसहित नेपाली कांग्रेसको दर्बिलो साथ देखिन्छ । ...

Read More »

भक्तपुरमा भूमाफियाको दादागिरी,थाहै नपाई आफ्नो जग्गा अरुको भईदिएपछि

६ मंसिर,काठमाण्डौ नेताहरुलाई यतिबेला भोट आफ्नो पोल्टामा पार्ने चिन्ता छ । तर त्यहि नेताहरुको संरक्षण पाएर जग्गा दलाली गर्न र अरुको जग्गा हडप्न पल्किएकाहरुको दादागिरीले भक्तपुरका कतिपय बासिन्दा पीडित छन् । त्यसमध्येका एक हुन् हरिकृष्ण प्रजापति । भक्तपुर मध्यपुर थिमि ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super