अर्थ/बजार

शेयर बजार चम्कियो

काठमाण्डौ भदौ ९ निरन्तर ओरालो लागेको सेयर बजार आज भने चम्किएको छ । झन्डै पचास अंकको वृद्धिसहित आज बजार हरियो भएको छ। दुई सय अंकभन्दा बढी गिरावट आइसकेको सेयर बजारमा अब हरियाली उत्साह फर्केको लगानीकर्ताले विश्वास गरेका छन्। आज नेप्से ...

Read More »

आयल निगमले विदामा पनि हाइ काड्न नपाउने

काठमाण्डौ भदौ ५ लगातार तीन दिन सम्म नेपाल आयल निगमले पेट्रोल वितरण नगर्दा उपत्यकामा ईन्धनको अभाव देखिएको छ ।  आयल निगमले तीन दिनको सार्वजनिक विदामा तेल वितरण नगरेपछि  पम्पहरुमा तेल भर्नेको लाईन बढेको हो । उपभोक्ताले चर्को घाममा घण्टौं लाइन ...

Read More »

राष्ट्रिय वाणिज्य बैंकले मोवाइल बैंकिङ सेवालाई यस्तो बनायो

काठमाण्डौ भदौ ५ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मोवाइल बैंकिङ सेवालाई गत आइतबारदेखि संसारभरबाट प्रयोग गर्न सकिने बनाएको छ । आफ्ना दुई लाखभन्दा बढि ग्राहकहरुकले प्रयोग गरिरहेको यो सेवालाई प्रभावकारी बनाउँदै आरबीबी स्मार्ट सेवा सुरु गरेको हो । यो स्मार्ट ...

Read More »

काठमाण्डौमा नाडा अटो शो हुने

काठमाण्डौ भदौ ५ नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १४ गतेदेखि काठमाडौमा नाडा अटो(शो गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १४ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा अटो(शो गर्ने जानकारी दिएको हो । अटो शोमा ३६ ...

Read More »

नेपाली कामदार माग्यो लिथुएनियाले

काठमाण्डौ भदौ ५ युरोपेली मुलुक लिथुएनियाका विभिन्न उद्योगहरुबाट नेपाली कामदारको माग आएको छ । म्यानपावरमार्फत आएको मागमा व्यक्तिगत श्रम स्वीकृति सम्भव नभएपछि सरकारले लिथुएनियामा संस्थागत रुपमा कामदार पठाउन अनुमति दिने तयारी गरेको छ । लिथुएनियाबाट दक्ष तथा अर्धदक्ष कामदारको माग ...

Read More »

कृष्णबहादुर महरालाइ ओठ लेब्य्राउदै नेप्से

काठमाण्डौ भदौ ५ शेयर बजारमा साताको पहिलो दिन आज सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज १२ दशमलव ६३ अंकले घटेर १७ सय २२ दशमलव ४३ अंकमा आइपुगेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super