अर्थ/बजार

फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ

माघ ८ काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद ...

Read More »

राजस्व सङ्कलन दुई गुणाले बढ्यो

विराटनगर, ६ माघ । मोरङमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा गएको आर्थिक वर्षको अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गएको आर्थिक वर्षको सुरुको ६ महिनामा सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको ...

Read More »

राष्ट्रिय वाणिज्य बैंकैले भारत र चीनमा साखा खोल्ने

काठमाडौँ, ६ माघ । राष्ट्रिय वाणिज्य बैंकले छिमेकी मुलुक भारत र चीनमा आफ्नो शाखा स्थापना र विस्तार गर्ने भएको छ । यसका लागि बैंक सञ्चालक समितिले भारतमा शाखा स्थापना र विस्तार खोल्न स्वीकृति दिएको छ भने चीनमा सम्भाव्यता अध्ययन कार्य ...

Read More »

दोस्रो किस्ता बापतको रकम बितरण

सिन्धुली, ६ माघ । सिन्धुलीका ७३ जना भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ता वितरण गरिएको छ । पहिलो किस्ता लिएर पहिलो चरणको निर्माण सम्पन्न गरेका भूकम्पपीडितलाई दोस्रो किस्ता दिइएको हो । दोस्रो किस्ताको कार्यविधि संशोधनमा ढिलाइ हुँदा ढिला गरी ...

Read More »

एक करोडका ४४ योजना सार्वजनिक

कास्की, ६ माघ । कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३÷७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको छ । प्रेस चौतारी नेपाल कास्कीद्वारा ...

Read More »

८० दलले मात्र बुझाए आयव्यय विवरण

काठमाडौँ ५ माघ । संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० ...

Read More »

भूकम्पपीडितका लागी सांस्कृतिक कार्यक्रममार्फत रकम संकलन

काठमाडौँ, ४ माघ । अस्ट्रियाली कलाकार फेड्रिक ग्रिफले सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम नेपालका भूकम्पपीडितलाई सहयोग गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतविक्षत बनेको नेपालमा फ्रिजी लाइट भेरेन संस्थामार्फत आफ्नो कलाकारिताबाट उठेको रकम नेपालका भूकम्पपीडितलाई सहयोग गरिएको हो ...

Read More »

बजारमा छापावाल सुन नै २ किसिमका

काठमाडौं, ४ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मुल्य निर्धारण गरेको छ । अहिलेसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार भएपनि अब ९९ दशमलव ९९ प्रतिशत सुन बिक्रि हुँने बताईएको छ । एनआसी बैंकले ...

Read More »

पाँचथर पावर कम्पनी र स्थानीयवासीबीच सातबुँदे सहमति

पाँचथर, ३ माघ । पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ । पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले उक्त सहमति गरेको हो । छलफलबाट ...

Read More »

स्टाण्डर्ड चार्टडले एफपिओ जारी गर्ने

काठमाण्डौ, २ माघ । स्टाण्डर्ड चार्टड बैंकले प्रतिकित्ता १२ सय ९० का दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ जारी गर्ने भएको छ । गएको बिहिबार बसेको कम्पनीको संचालक समिति बैठकले एक सय अंकित मूल्यमा ११ सय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super