अर्थ/बजार

व्यक्तिगत निक्षेपको ब्याज नबढेको भन्दै ब्याजदरमा राष्ट्र बैंकले कडाइ गर्ने

माघ २७ काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाए पनि व्यक्तिगत निक्षेपको ब्याज नबढेको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने संकेत गरेको छ । कर्जामा एकैपटक ५(६ प्रतिशत ब्याजदर बढेको भन्दै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संगठनका अध्यक्षसँगको ...

Read More »

सीता बचाउ अभियानमा ४० लाख रकम

म्याग्दी, २० माघ । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्त क्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारार्थ करिब ४० लाख रुपैया सहयोग जुटेको छ । बोनम्यारो र रक्तक्यान्सरको उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देली र ...

Read More »

आठ लाख तिरेर यूएई पुगेका १२४ सुरक्षागार्ड कामविहीन

काठमाडौं, २० माघ । आठ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएर संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका १ सय २४ नेपाली सुरक्षागार्डले ९ महिनादेखि काम पाएका छैनन् । कम्पनीले काम दिन नसक्ने भएपछि उनीहरू नेपाल फर्कने भएका छन् । वैदेशिक रोजगारमा जाने कामदारका ...

Read More »

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता

इलाम, १५ माघ । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ । किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका ...

Read More »

एनआइडिसी बैंक वाणिज्य बैंकमा गाभिने

काठमाडौँ, १४ माघ । सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले वाणिज्य बैंकलाई थप सवल र सशक्त बनाउन सरकारी स्वामित्वकै एनआइडिसी बैंकलाई त्यसमा गाभ्ने निर्णय गरेको हो । बैठकले गरिबी निवारण कोषको ...

Read More »

दुई कांग्रेस जुध्दा सेयर बजार आरालो

माघ १४ काठमाडौँ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जमा रहेका दुई काँग्रेसीको झगडाका कारण मुलुकको धितोपत्र बजार नराम्ररी प्रभावित भएको आजको जनआहवान साप्ताहिकमा खवर छ । धितोपत्र बोर्डको आवरणमा डा। रेवतवहादुर कार्कीले ब्यक्तिगत ’इगो’ साँध्न स्पष्टीकरण सोधेको नेपाल स्टक ...

Read More »

ओरालो लाग्यो नेप्से

काठमाडौँ, १३ माघ । निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बजार ओरालो लागेर १ हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ । ...

Read More »

रसुवा महोत्सवले गर्यो ४० लाखको कारोबार

रसुवा, १० माघ । महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने नाराका साथ रसुवा तेस्रो महोत्सव सम्पन्न भएको छ । महोत्सव अवधिमा ४० लाख बराबरको कारोबार भएको छ । महोत्सव आयोजक संस्था लहरेपौवा महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालका अनुसार गएको ...

Read More »

अक्षयकोषको लागि २० लाख रकम

गुल्मी, १० माघ । गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ । कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट २० लाख सङ्कलन प्राप्त भएको विद्यालयका ...

Read More »

सोलुखुम्बुमा सडक यातायातको भाडा घट्यो

सोलुखुम्बु, ८ माघ । सोलुखुम्बुबाट राजधानी तथा अन्य विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधनको भाडा घटेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले सोलुखुम्बुबाट काठमाडौँ तथा अन्य ठाउँमा जाने भाडा समायोजन गरेको हो । परिमार्जित भाडादरअनुसार ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super