काठमाडौँ, १८ फागुन । नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा भोलिदेखि ‘नेपाल लगानी सम्मेलन’ हुँदैछ । सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न ...
Read More »अर्थ/बजार
आमकोटको मगरबस्ती पर्यटनको विकासमा
मनीषा अवस्थी काठमाडौं । धादिङको सालाङ गाविस ४ आमकोटमा रहेको मगरबस्तीमा होमस्टे सञ्चालनमा आउने भएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ नेपाल) ले आयोजना गरेको सालाङ÷नलाङ गाउँ अवलोकन तथा अध्ययन भ्रमणपछि सो गाउँमा बिगत ४ वर्षदेखिको योजनामा रहेको होमस्टे ...
Read More »अब १० लाख मात्र नगदमा कारोबार
काठमांडौ, १६ फागुन । सरकारले अनौपचारिक अर्थतन्त्रलार्ई नियन्त्रण गर्न भन्दै पहिलो पटक नगद कारोबारको सीमा निर्धारण गरेको छ । गएको हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले १० लाख रुपैयाँभन्दा माथिको नगद कारोबार गर्न नपाइने प्रावधानसहितको अर्थ मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ । ...
Read More »सेयर बजार दोहोरो अंकले ओरालो
काठमाडौ, १५ फागुन । गएको हप्तातादेखि नै ओरालो लागेको सेयर बजार यो हप्तामा आरोलो लाग्न थालेको छ । आइतबार नेप्से परिसूचक २४.४५ अंकले घटेर १३१३.०१ अंकमा कायम भएको छ । बजार घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । अघिल्लो दिन ...
Read More »कपाल काटेर महिनाको २ लाखमाथी आम्दानी
पर्वत, १५ फागुन । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी ...
Read More »बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु
गोरखा, १४ फागुन । बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त ...
Read More »छात्रवृत्ति अनियमितता
वीरगन्ज, १० फागुन । जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त हुनुहुन्छ । जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय ...
Read More »सगरमाथा फाइनान्सको हकप्रद शेयर बोलकबोलद्वारा विक्री गरिने
काठमाडौं, १० फागुन । सगरमाथा फाइनान्स लिमिटेडले यहि फागुन २६ गतेदेखि ८ लाख ८७ हजार ४ सय ६३ कित्ता हकप्रद शेयर लीलाम विक्री गर्ने भएको छ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २ गते सम्म रहेको जनाईएको ...
Read More »निगमले १० लाख डलर बैना दियो
काठमाडौं, ५ फागुन । नेपाल वायुसेवा निगमले दुइ थान ठूला (वाइड बडी) खरिद गर्न सम्बद्ध कम्पनीलाई बैना स्वरुप १० लाख अमेरिकी डलर पठाएको छ । राष्ट्रिय ध्वजाािहक निगमले बुधबार राती हिमालयन बैंकको न्यूरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा ...
Read More »बैंककै कर्मचारीले चोरे २३ लाख, परालभित्र र सिरानीमुनी पैसा भेटियो
धनगढी, ३ फागुन । एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ । धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन् । शुक्रबार एटीएममा ...
Read More »