पाकिस्तानमा हिन्दु विवाह विधेयक पारित

पाकिस्तान, ८ फागुन ।
 
पाकिस्तानी संसदले हिन्दु विवाह विधेयक २०१७ पारित गरेको छ । राट्रिपतिले हस्ताक्षर गरेपछि यसले औपचारिक रुपमा कानुनको मान्यता पाउने छ ।
 
पाकिस्तानमा रहेको हिन्दुले विधेयकको स्वागत गरेका छन् । यसबाट अल्पसंख्यक हिन्दुले आफ्नो विवाह दर्ता गराउन पाउनेछन् । डिभोर्स र पुनर्विवाहको व्यवस्था पनि विधेयकमा छ ।
 
विवाहको लागि वरवधुको उमेर १८ बर्ष पुगेको हुनुपर्नेछ । हिन्दु महिलाले अब भने विवाह दर्ताको सरकारी मान्यता पाउनेछन् । आजको अन्नपूर्णपोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com

Watch Dragon ball super